हिमाल सागरको ‘बरीलै लै’ मा एलिसा राई (भिडियो) « Khabarhub

हिमाल सागरको ‘बरीलै लै’ मा एलिसा राई (भिडियो)


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायक हिमाल सागरको आवाजमा सजिएको गीत सार्वजनिक गरिएको छ । लोक–आधुनिक शैलीको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘बरीलै लै’ बोलको गीतमा गायक हिमाल सागरकै संगीत रहेको छ । गीतले एक जोडीको प्रेमकथा बोल्छ । गीतका शब्द बासु उपाध्यायले लेखेका हुन् भने सञ्जय हमालले एरेन्ज गरेका हुन् ।

यस्तै गीती भिडियोमा हिमाल सागर, एलिसा राई र चन्द्र ढुंगानाको अभिनय देख्न सकिन्छ । बासु उपाध्ययले लगानी गरेको भिडियोमा सिलन लम्सालको सम्पादन छ ।

भिडियोको निर्देशन सान थापाले गरेका हुन् ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १० : १० बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन