कार्टुन क्रुजसँग वर्षा « Khabarhub

कार्टुन क्रुजसँग वर्षा


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको गीत सार्वजनिक गरिएको छ । ‘डलर’ बोलको गीतको भिडियोमा वर्षा राउतलाई देख्न सकिन्छ ।

गीतमा नवराज कलौनीको शब्द र राजेन्द्र भट्ट संगीतमा छ । यस्तै गीतको भिडियोमा वर्षा राउत र आर्जन कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मासँग नाचेका छन् ।

भिडियोमा गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी छ भने नवराज उप्रेतीको छायांकन छ । भिडियो एटके एभरेष्ट मोसन पिक्चर्सले युट्युब च्यानलमा हेर्न सकिन्छ ।

 

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : ५३ बजे

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ