भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि एपीएफ र न्यु डायमण्ड भिड्ने « Khabarhub

भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि एपीएफ र न्यु डायमण्ड भिड्ने


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनभीए नेसनल महिला/ पुरुष भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनलमा न्यु डायमण्ड र एपीएफ भिड्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै न्यु डायमण्ड फाइन पुगेको हो ।

न्यु डायण्डले आर्मीलाई ३-० को सेटमा पराजित गरेको हो । न्यु डायमण्डले आर्मीलाई पहिलो सेटमा २५-१५ अंकमा रोकेको थियो भने दोस्रो सेटमा २५-२२ अंकमा रोकेको थियो ।

न्यु डायमण्डको अन्तिम सेटमा आर्मीलाई २५-१३ को सेटमा हराएको हो। पहिलो सेमिफाइनलमा नेपमल पुलिस क्लबलाई ३-० सेटमा पराजित गर्दै एपीएफ फाइनल पुगिसकेको छ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै