रेबिकको गोलले एसी मिलानको जीत « Khabarhub

रेबिकको गोलले एसी मिलानको जीत


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले ब्रेसियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ब्रेसियाको मैदानमा मिलानलाई जित दिलाउन आन्टे रेबिकले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रेबिकले निर्णायक गोल गरेका थिए । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै मिलान लिगको छैटौं स्थानमा उक्लिएको छ । मिलानले २१ खेलमा ३१ अंक जोडेको छ । पराजित ब्रेसिया १५ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ४२ बजे

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान

फाल्कल्यान्डको ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा : फिफाको कारबाहीमा पर्न सक्ने

काठमाडौँ – फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गरेपछि

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्सीविरुद्धको एकदिवसीय शृङ्खला नेपाललाई : पाण्डेले बनाए ९० रन

काठमाडौँ – नेपालले जर्सीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको