ओली, प्रचण्ड र देउवाबीचको छलफल निष्कर्षबिहीन « Khabarhub

ओली, प्रचण्ड र देउवाबीचको छलफल निष्कर्षबिहीन


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच एक घण्टासम्म छलफल भएको थियो ।

मेलमिलाप तथा सत्य निरुपण र बेपत्ता छानविन आयोगका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओलीले प्रचण्डसहित देउवालाई बालुवाटार बोलाएको भएपनि कुनै निष्कर्षमा नपुगेको बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १ : ३९ बजे

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय