त्रिभुवन आर्मीलाई एनआरटीले गोलरहित बराबरीमा रोक्यो « Khabarhub

त्रिभुवन आर्मीलाई एनआरटीले गोलरहित बराबरीमा रोक्यो


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा एनआरटी र त्रिभुवन आर्मी क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

पूरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको खेलमा आर्मी महत्वपूर्ण तीन अंकको सट्टा एक अंकमा चित्त बुझाएको छ ।

बराबरीसँगै आर्मी शीर्ष स्थानमा एक अंकको झिनो अग्रता बनाएको छ ।

आर्मी आठ खेलबाट १७ अंक बनाएको छ । दोस्रो र तेस्रो स्थानमा रहेका मछिन्द्र र मनाङ मस्र्याङ्दी क्लबको १६–१६ अंक छ । एनआरटी भने १२ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : २६ बजे

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत