विप्लवका जिल्ला जनसरकार प्रमुखसहित दुई जना पक्राउ « Khabarhub

विप्लवका जिल्ला जनसरकार प्रमुखसहित दुई जना पक्राउ


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा –प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुखसहित दुई जना पक्राउ परेका छन् ।

गण्डकी गाउँपालिका ७ घ्याल्चोकका विष्णुप्रसाद रिजाल र शहीदलखन गाउँपालिका ४ ताक्लुङका रोहितप्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीका अनुसार रिजाल र पन्तलाई शुक्रबार राति पक्राउ गरिएको हो ।

रिजाल जिल्ला जनसरकार प्रमुख हुन् भने पन्त विप्लव नेतृत्वको नेकपाका किसान संगठनका पूर्वप्रमुख हुन्।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ९ : १० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२