एफ ए कप फुटबलः टोटेनहम र साउथह्याम्टनले खेले बराबरी « Khabarhub

एफ ए कप फुटबलः टोटेनहम र साउथह्याम्टनले खेले बराबरी


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एफ ए कप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटेनहमले निराशाजनक बराबरी खेलेको छ ।

चौथो चरणको खेलमा टोटेनहमले साउथह्याम्टनसंग १–१ गोलको बराबरी खेलेको हो ।

सन ह्युङ मिनले ५८ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन तीन मिनेट अगाडी सोफियान बोफालले साउथह्याम्टनका लागि बराबरी गोल गरे ।

जियोभानी लो सिल्सोको पासलाई सदुपयोग गर्दै कोरियाली फरवार्डले गोल गर्दै टोटेनहमलाई पाँचौ चरणको बाटो देखाएका थिए ।

तर अन्तिम समय सम्हालिन नसक्दा टोटेनहमले पुन अर्को खेलको नतिजा पर्खनुपर्ने भएको छ । बराबरीको नतिजासंगै टोटेनहम र साउथह्याम्टन पुन एक पटक सेन्ट मेरी स्टेडियममा भिड्नेछन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ५ : ४५ बजे

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन