झन्डै ६ किलो चाँदीका गहनासहित २ जना पक्राउ « Khabarhub

झन्डै ६ किलो चाँदीका गहनासहित २ जना पक्राउ


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहा प्रहरीले करिब ६ किलोग्राम बराबर चाँदीका गहनासहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–१४ घर भएका ३० वर्षीय सुमन विक र झापाको शिवसतासी नगरपालिका–८ झिलझिले घर भएका ३८ वर्षीय दल बहादुर विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनीहरुलाई ५ किलो ७ सय ४२ ग्राम ७ सय ५० मिलिग्राम चाँदीका गरगहनासहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १ : ५९ बजे

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक