झोलामा १० किलो गाँजा बोकेर सार्वजनिक बसमा सरर… « Khabarhub

झोलामा १० किलो गाँजा बोकेर सार्वजनिक बसमा सरर…


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– झोलामा साढे १० किलो गाँजा बोकेर सार्वजनिक बसमा यात्रा गरिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मकवानपुरको मनहरीबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ६९० नम्बरको बसमा सवार २ जना यात्रुलाई १० किलो ५ सय ६० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका ९ बस्ने ३५ वर्षीय ज्ञानबहादुर प्रजा र राक्सिङ गाउँपालिका–२ बस्ने ४२ वर्षीय कान्छाराम तामाङ छन् ।

प्रहरीका अनुसार उनीहरुले आफ्नो झोलामा गाँजा बोकेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  २ : ०९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको