चन्द्रनिगाहपुरको नेपाल बैंक अगाडि शंकास्पद वस्तु फेला « Khabarhub

चन्द्रनिगाहपुरको नेपाल बैंक अगाडि शंकास्पद वस्तु फेला


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन् ।

चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडि संकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद वस्तु डिस्पोजका लागि प्रहरीले सेनालाई खबर गरेको छ ।

डिस्पोजल टोली गौरबाट आउन केही समय लाग्ने भएपछि अहिले उक्त स्थानमा सर्वसाधारणलाई जान रोक लगाइएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा एउटा झोला र बोरा शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  २ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै