पूर्व राजा ज्ञानेन्द्र किन गए भारत ? | Khabarhub Khabarhub

पूर्व राजा ज्ञानेन्द्र किन गए भारत ?


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित भारत प्रस्थान गरेका छन् ।

पूर्व राजरानी आइतवार भारतको सिलिगुडीतर्फ प्रस्थान गरेका हुन् । सिलिगुडीमा रहेका आफन्तसँगको भेटघाटका लागि उनी त्यस तर्फ लागेका हुन् ।

पश्चिम बंगालको सिलिगुडी र सिक्किमको करिब साताव्यापी यात्राका क्रममा पूर्व राजारानीले दार्जिलिङ पनि भ्रमण गर्ने कार्यक्रम रहेको पूर्व राजाका सचिव डा फणिराज पाठकले जानकारी दिए ।

पूर्व राजा दार्जिलङमा आफूले अध्ययन गरेको विद्यालयमा जाने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ३ : १२ बजे

सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु

सियरा लियोन – सियरा लियोनमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म

खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान

तनहुँ – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर

सुनसरीमा गोली चल्यो, एक जना घाइते

विराटनगर –सुनसरीको बराहक्षेत्रमा गोली चलेको छ । शनिबार बेलुका करिब

जनताले रोजगारी र सुशासन चाहेका छन्ः महासचिव भुसाल

डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले

भोजपुर टुँडिखेलमा साकेला सिली नाच्दै सकियो उभौलीपर्व

भोजपुर – किरात समुदायको पर्व साकेला उभौली विधिवत् रूपमा समापन