सभामुख सापकोटालाई बधाई दिन सिंहदरबार पुगिन् चिनियाँ राजदूत | Khabarhub Khabarhub

सभामुख सापकोटालाई बधाई दिन सिंहदरबार पुगिन् चिनियाँ राजदूत


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख अग्नि प्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीबीच भेट वार्ता भएको छ ।

सभामुखको पदभार ग्रहण लगत्तै सापकोटासँग चिनियाँ राजदूत होउ यान्कीले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

सभामुख भएसँगै सापकोटासँग भेट गर्ने उनी पहिलो विदेशी राजदूत हुन् । भेटका क्रममा सभामुख सापकोटालाई राजदूत यान्कीले बधाई दिएकी छिन् ।

आइतवार (हिजो) संसदबाट निर्विरोध निर्वाचित भएका सापकोटाले आज (सोमवार) पद तथा गोपनियताको शपथ ग्रहण गरी पद्‌भार सम्हालेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  २ : ३१ बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन-जी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली

सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

राजविराज– भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी