अग्नि सापकोटा सभामुख बनेपछि प्रतिनिधि सभाको पहिलो बैठक शुरु « Khabarhub

अग्नि सापकोटा सभामुख बनेपछि प्रतिनिधि सभाको पहिलो बैठक शुरु


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अग्नि सापकोटा सभामुख निर्वाचित भएपछि पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

बैठकको शुरुवातमै सभामुख सापकोटाले संघीय संसदका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नका लागि समय दिएका छन् ।

अहिले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गरिरहेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १ : ३६ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने