यी हुन् नियमित स्याउ सेवनका १२ फाइदा | Khabarhub Khabarhub

यी हुन् नियमित स्याउ सेवनका १२ फाइदा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फलफुलमा सबैभन्दा उपयुक्त मानिन्छ स्याउ । बहुगुणयुक्त स्याउको उपभोग स्वस्थकर मानिन्छ ।

दिनको एउटा स्याउ खाँदा पनि रोगप्रतिरोधात्मक क्षमता अधिक हुने विज्ञहरु बताउँछन । नियमित स्याउ सेवनले सानोतिनो रोगले भेट्दै भेट्दैन, भेटिहाले पनि डाक्टरको धाइराख्नु पर्दैन ।

स्याउमा प्रशस्त मात्रामा पाइने एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड साथै  फाइटोन्युट्रिएन्टले शरीरमा धेरै फाइदा गर्दछ । स्याउ खानुको फाइदा ?

१. स्याउमा धेरै पानी र फाइबर हुन्छ जसले पूर्ण आहारको काम गर्दछ ।

२. स्याउमा हुने प्राकृतिक कम्पाउन्डले शरीरको वजन घटाउन मद्दत गर्दछ ।

३. स्याउमा पाइने सोलुबल फाइबरले मुटुरोग लाग्ने सम्भावना कम गर्छ ।

४. कोलेस्ट्रोलका बिरामिका लागी दैनिक एउटा स्याउ खानु लाभदायह हुन्छ ।

५. स्याउमा हुने पोलीफेनोलले उच्च रक्तचापलाई घटाउने गर्दछ ।

६. स्याउमा पाइने पोलीफेनलले प्यानक्रियाजमा हुने तन्तुलाई क्षति हुनबाट बचाउँछ ।

७. स्याउमा हुने प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न मद्दत गर्दछ ।

८. स्याउमा हुने एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दम हुनबाट बचाउँछ ।

९. फाइबरको मात्रा हुने भएकाले स्याउको सेवन गर्दा शरीरमा मधुमेह हुनबाट बचाउँछ ।

१०. स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ ।

११. स्मरणशक्ति राम्रो बनाउँछ  ।

१२. हाडलाई मजबुत बनाउँदछ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : २४ बजे

एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मुलुकका ७५३ वटै

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

म्याग्दी– मुस्ताङमा रहेको कोरला नाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

अछाम– अछाम जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

हुम्ला– जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय

कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ?

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र