ग्याँस पाइपलाइन विष्फोट, ४ जनाको मृत्यु « Khabarhub

ग्याँस पाइपलाइन विष्फोट, ४ जनाको मृत्यु


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान– इरानमा ग्याँसको पाइपलाइनमा विष्फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिम इरानमा भएको घटनामा अरु ५ जना घाइते भएको इरानको इस्ना समाचार संस्थाले जनाएको छ ।

मारिनेमा एक बालक तथा एक महिलासमेत रहेको बताइएको छ । दक्षिणपश्चिम इरानको अहवान शहरबाट महाशहर शहरसम्म जोडिएको ग्यासको पाइपलाइनमा विष्फोट भएको हो ।

पाइपबाट ग्याँस चुहिएको स्थानमा विष्फोट भएको र विष्फोटनबाट आसपास रहेका सवारी साधनमा आगलागी भएको इस्नाले जनाएको छ ।
इरानमा धेरै नै पुराना पूर्वाधार तथा सुरक्षाको उचित प्रबन्धको कमीका कारण बेलाबेला यस्ता दुर्घटना हुने गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : ३४ बजे

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र