अक्षय कुमारको यो फिल्ममा भित्रिए ज्याकी श्राफ « Khabarhub

अक्षय कुमारको यो फिल्ममा भित्रिए ज्याकी श्राफ


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता ज्याकी श्राफ रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’ मा भित्रिएका छन् । अक्षय कुमार स्टारर यो प्रतीक्षित फिल्ममा ज्याकीको एक महत्त्वपूर्ण भूमिकाका लागि इन्ट्री भएको हो ।

ज्याकीले यो फिल्ममा काम गर्न पाउँदा आफूलाई रमाइलो लागेको बताए । उनले आफ्नो भूमिका चाखलाग्दो भएको पनि बताए ।

यो फिल्ममा अक्षय कुमारका साथ क्याटरीना कैफलाई पनि देख्न सकिनेछ ।

हिन्दी भाषी एक्सन फिल्म भनिएको ‘सूर्यवंशी’ लाई करण जोहर र रोहित सेट्टीले निर्माण गरिरहेका छन् । अर्को वर्ष रिलिज हुने तयारीका साथ फिल्मको छायांकन भइरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १० : ५६ बजे

कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)

२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन्

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति

नेप्से परिसूचक १० अंकले घट्यो

काठमाडौं–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव