एआईपीएस अवार्डः ‘वेष्ट कोलमिस्ट’ बने नेपालका प्रज्वल ओली « Khabarhub

एआईपीएस अवार्डः ‘वेष्ट कोलमिस्ट’ बने नेपालका प्रज्वल ओली


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एआईपीएस अवार्ड अन्तर्गत नेपालका प्रज्वल ओलीले ‘वेष्ट कोलमिस्ट’को अवार्ड हात पारेका छन् । उनले अवार्डसँगै ८ हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भएका छन् ।

नेपालमा २ सय हाराहारीमा खेल संघ रहे पनि जम्मा ५० संघहरुमात्रै सक्रिय रहेको भन्ने सम्बन्ध लेखेको उनको लेख उत्कृष्ट सावित भयो । ‘वेष्ट कोलोम’को अवार्डका लागि स्पेन, अर्जेन्टिना लगायतका खेल पत्रकारका रचना समेत प्रतिस्पर्धामा सामेल थिए ।

नेपाली खेलकुद पत्रकारितामा यो अहिलेसम्मकै ठूलो सफलता हो । खेलकुद क्षेत्रको सबैभन्दा ठूलो अवार्डका रुपमा रहेको एआईपीएस अवार्डमा यसअघि पनि नेपाली पत्रकारहरुका रचना प्रतिस्पर्धाको लागि पठाउने गरिएका थिए ।

अवार्ड विजेता ओली दि काठमाडौं पोष्टका खेलकुद व्युरो प्रमुख तथा नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव समेत हुन् ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ५ : ४७ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक