जनकपुर भन्सार कार्यालयका नासु डेढ लाख घुससहित पक्राउ « Khabarhub

जनकपुर भन्सार कार्यालयका नासु डेढ लाख घुससहित पक्राउ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नायव सुब्बा अहदम रजा अन्सारी डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नेपाल–भारत सीमा बजारबाट घरायसी सामान आयात गर्न सहज पारिदिन्छु भन्दै लिएको घुस रकमसहित नासु अन्सारी पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले सोमबार साँझ अन्सारीलाई घुससहित नियन्त्रणमा लिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–८ पिडारी चोकबाट पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १ : ४० बजे

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला