नेपालको फितलो ब्याटिङ, ओमानविरुद्धको खेलमा पाँचौं विकेट पतन « Khabarhub

नेपालको फितलो ब्याटिङ, ओमानविरुद्धको खेलमा पाँचौं विकेट पतन


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले पाचौं विकेट गुमाएको छ । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको २३.१ र २३.२ ओभरमा नेपालले क्रमश चौथो र पाँचौं विकेट गुमाएको हो ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको २०.३ ओभरमा तेस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको नेपालले त्यसपछि लगातार २३.१ ओभरमा आरिफ शेख र २३.२ ओभरमा रोहित पौडेललाई गुमायो ।

खेलको शुरुवाती क्षणमै कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो र पारख खड्कालाई दोस्रो विकेटका रुपमा गुमाएको नेपालका लागि उपकप्तान दीपेन्द्रसि‌ंह ऐरी र शरद भेषावकरले ६२ रनको साझेदारी गरेका थिए । ऐरीले ५ चौका र १ छक्का प्रहार गर्दै ३६ रनको योगदान गरे ।

 

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ३ : ०१ बजे

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको