फ्राइडे रिलिज: ‘सेल्फी किङ’ र ‘साङ्लो’ प्रदर्शनमा « Khabarhub

फ्राइडे रिलिज: ‘सेल्फी किङ’ र ‘साङ्लो’ प्रदर्शनमा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि नेपालमा दुई फिल्म प्रदर्शनमा आएका छन् । पछिल्लो समय चर्चामा रहेका फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ प्रदर्शनमा आएका हुन् ।

विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’ मा गुण्डागर्दीको साङ्लोमा उनिएको एक समूहको कथा देखाइएको छ । फिल्ममा विराज भट्ट, निकिता चाण्डक, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा एक्सन, रोमान्स र प्रेमकथा देख्न सकिन्छ ।

यस्तै आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘सेल्फी किङ’ मा एक हास्यकलाकारको कथा देख्न सकिन्छ । विपिन कार्कीको शीर्ष भूमिका रहेको यो फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा बाबुछोराको प्रेमकथा देखाइएको छ । बाबुछोराको भावनात्मक सम्बन्ध देखाइएको यो फिल्मको गत बुधवार प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्म रुचाइएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १२ : २७ बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको