बक्स अफिसमा अजयको तान्हाजीले कमायो यति करोड « Khabarhub

बक्स अफिसमा अजयको तान्हाजीले कमायो यति करोड


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता अजय देवगनको फिल्म ‘तान्हाजी’ अजयका लागि पनि विशेष फिल्म हो । किनकि, यो उनको सयौं फिल्म हो ।

अजयले ‘फूल और काँटे’ बाट बलिउड डेब्यु गरेका थिए । त्यसपछि उनले कैयन् हिट फिल्म दिए ।

हालै प्रदर्शन भएको अजयको फिल्म ‘तान्हाजी’ ले अहिलेसम्म २ सय ५० करोड भारु कमाइ गरेको छ । यो फिल्म अहिलेसम्म सबैभन्दा धेरै कमाइ गर्ने १२ औं फिल्म बनेको छ ।

फिल्मले मुम्बई सर्किटमा अझ राम्रो कमाइ गरेको छ । यहाँ फिल्मले १३२ करोड ५० लाख कमाइ गरेको छ । यो कमाइ आमिर खानको ‘दंगल’ भन्दा २८ करोड बढी हो ।

फिल्मले चौथो हप्तासम्म आउँदा कुल २ सय ५० करोड २३ लाख भारु कमाइ गरेको छ ।

फिल्ममा अजय देवगनका अलावा काजोल, सैफ अली खान लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ४ : ०६ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि

आत्मदाहको बढ्दो शृङ्खला : गहिरो संकट र राज्यप्रतिको मौन विद्रोह, रोक्न के गर्ने ?

काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

भद्रपुर– ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका

औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

काठमाडौं– सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति