अख्तियारविरुद्ध रणनीति बनाउन कांग्रेस बैठक बस्दै « Khabarhub

अख्तियारविरुद्ध रणनीति बनाउन कांग्रेस बैठक बस्दै


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पार्टी उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले पूर्वाग्रह साँध्दै सरकारी जग्गा अपचलनमा भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै आन्दोलित कांग्रेसले आज आवश्यक रणनीति बनाउँदै छ ।

अख्तियारले साझा भूमिका खेल्न नसकेको आरोप लगाएको कांग्रेसले आज दिउँसो २ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठकमार्फत आवश्यक रणनीति तय गर्न लागेको हो ।

गत बुधबार ललिता निवासको १ सय ३६ रोपनी सरकारी जग्गा अपचलनमा संलग्न भएको भन्दै गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारसहित तत्कालीन ४ मन्त्री र केही पूर्वसचिवसहित १ सय ७५ जनालाई बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यसयता कांग्रेसले पूर्वाग्रह साँधिएको आरोप लगाउँदै सदन र सडक दुबैतर्फ आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ११ : ५० बजे

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो