सेती नदीको खोँचमा फसेका गुरुङको सकुशल उद्दार « Khabarhub

सेती नदीको खोँचमा फसेका गुरुङको सकुशल उद्दार


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– प्रहरीले पोखराको सेती नदीको खोँचमा फसेका एक जनाको सकुशल उद्दार गरेको छ ।

पोखरा महानगरपालिका वडा–९ पार्वती टोलमा बस्दै आएका २३ वर्षीय आकाश गुरुङको प्रहरीले सकुशल उद्दार गरेको हो ।

सेती नदीको खोँचमा फसेको कुकुरलाई बचाउन गरेका उनी खोँचमै अड्किएका थिए । उनलाई खोँचमा अड्किएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सूचना पाउनासाथ गण्डकी प्रदेश सशस्त्र प्रहरी गणको उद्दार टोली र वडा प्रहरी कार्यालय वैदाम कास्कीको टोलीले उनको उद्दार गरेको हो ।

उद्दार गरिएका गुरुङको अवस्थाम समान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ४ : ३५ बजे

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप