तिम्रो माया कति दिनलाई भन्दै वर्षा (भिडियो) « Khabarhub

तिम्रो माया कति दिनलाई भन्दै वर्षा (भिडियो)


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका संगीता रायमाझीको आवाजमा सजिएको गीत बजारमा आएको छ ।

‘तिम्रो माया कति दिनलाई’ बोलको गीतमा दिपक शर्माको लय तथा शब्द रहेको छ । यस्तै गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा गायिका वर्षा राउतले अभिनय गरेकी छिन् । उस्तै गीतमा विकास लामिछानेको पनि अभिनय देख्न सकिन्छ ।

उत्सव दाहालले खिचेको भिडियोमा विकास दाहालको सम्पादन र देवेन्द्र पाण्डेको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : ५७ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ