अमेरिकी महिलाले ९ मिनेटमा जन्माइन् ६ ओटा बच्चा « Khabarhub

अमेरिकी महिलाले ९ मिनेटमा जन्माइन् ६ ओटा बच्चा


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सास– अमेरिकी नागरिक थेल्मा चिएका नाम गरेकी एक महिलाले ९ मिनेटमा ६ ओटा बच्चालाई जन्म दिएकी छिन् ।

उनले शुक्रबार विहान ४ः ५० मिनेटमा पहिलो बच्चा लाई जन्म दिएकी हुन् भने ४ः ५९ मिनेटमा छैठौँ बच्चालाई जन्म दिइन् । ६ वटा बच्चा मध्ये ४ जना छोरा छन् भने २ जना छोरी छन् ।

अस्पतालले दिएको जानकारी अनुसार बच्चाहरुको वजन ५०० ग्राम देखि ९०० ग्राम सम्मका रहेका छन् । बच्चाहरुको अवस्था स्थीर रहेको छ भने एनआईसीयूमा राखेर बच्चाहरुको उपचार भइरहेको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १ : २१ बजे

सरकारको आश्वासनमा विश्वस्त छैनन् निर्माण व्यवसायी

काठमाडौँ– मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य

दरबारमार्गमा १९औं स्ट्रिट फेस्टिभल (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको दरबारमार्गमा आज १९औं ‘दरबारमार्ग स्ट्रिट फेस्टिभल’ आयोजना गरिएको

हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र

जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या घट्यो

जुम्ला– स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दै क्रममा

लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

सिद्धार्थनगर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक