ए डिभिजन लिगमा जावलाखेल र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दै | Khabarhub Khabarhub

ए डिभिजन लिगमा जावलाखेल र हिमालयन शेर्पा प्रतिस्पर्धा गर्दै


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग अन्तरगत आज जवालखेल युथ क्लव र हेमालयन शेर्पा क्लव प्रतिस्पर्धा गर्दैछन ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुने खेलमा शेर्पाबिरुद्व जित हात पार्दै जावलाखेल  शीर्ष ६ को होडमा कायमै रहन चाहन्छ ।

बाह्रौ चरणको अन्तिम खेलअघि  अहिले जावलाखेल ११ खेलबाट १८ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । शेर्पा १० अंक सहित ११ औं स्थानमा छ ।

बराबरीको नतिजाले समेत जावलाखेलको शीर्ष ६ को सम्भावना बलियो बनाउनेछ ।

अन्तिम खेलमा च्यासलविरुद्ध रोमाञ्चक जित निकालेको शेर्पा पनि जावलाखेललाई रोक्ने दाउमा छ । यद्यपी जीत वा हार जस्तोसुकै परिणाम आए पनि हिमालयन शेर्पाको अंक तालिकामा खासै प्रभाव पर्ने देखिदैन ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ८ : ४४ बजे

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र

उसुको विकास र विस्तारका लागि सम्झौता

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन