पत्नीको उपचारका लागि अमेरिका उडे प्रचण्ड (भिडियो सहित) « Khabarhub

पत्नीको उपचारका लागि अमेरिका उडे प्रचण्ड (भिडियो सहित)


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचारका लागि उमेरिका प्रस्थान गरेका छन् ।

अध्यक्ष प्रचण्ड पत्नी सीतासहित छोरी गंगा र ज्वाइँलाई लिएर अमेरिका उडेका हुन् ।

पार्किन्सन नामक रोगबाट ग्रसित सीताको नयाँ प्रविधिबाट उपचार गर्ने भन्ने थाहा पाएकाले आफू अमेरिका जान लागेको प्रचण्डले बताए ।

अमेरिका उड्नु अगाडि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘अमेरिकामा भएका सार्थीहरुले पार्किन्सनको नयाँ प्रविधिबाट उपचार हुने जानकारी गराएपछि अमेरिका जान लागेका हौं ।’

पत्नी सीताको उपचार ८–१० दिनमा सकिने विश्वास रहेको प्रचण्डले सुनाए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : २० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि