चार दिन यी स्थानमा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म बिजुली काटिने « Khabarhub

चार दिन यी स्थानमा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म बिजुली काटिने


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाका विभिन्न स्थानमा फागुन ३, ५, ७ र १० गते ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार यी ४ दिनमा पुल्चोक वितरण केन्द्र अन्तर्गतको फर्पिंग फिडरबाट बिजुली आपूर्ति हुने स्थानमा बत्ति नआउने भएको हो ।

प्राधिकरणका अनुसार उक्त फिडरको ११ केभी लाइन अपग्रेड गर्नु पर्ने भएकोले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म बिद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

निर्धारित समय अगावै काम सकिए सो अगाडी नै विद्युत नियमित सुचारु हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरण अनुसार फर्सीडोल, डुकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेल क्षेत्र लगायत त्यस फिडरबाट सप्लाई लिएका ग्राहककोमा माथि उल्लेखित चार दिन बत्ति जानेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : ०५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष