ड्राइभरमाथि पोखिन् मलाइकाले रिस, सामाजिक सञ्जालमा भिडियो भाइरल ! « Khabarhub

ड्राइभरमाथि पोखिन् मलाइकाले रिस, सामाजिक सञ्जालमा भिडियो भाइरल !


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड कलाकार मलाइका अरोरा कुनै न कुनै कारण चर्चामा आउने गर्छिन् । पछिल्लो समय उनी अभिनेता अर्जुन कपूरसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् ।

अहिले फेरि अर्को कारणले पनि उनको चर्चा थपिएको छ ।

मलाइकाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । उक्त भिडियोमा मालाइका रिसाइरहेकी छिन् । भिडियोमा फोनमा मलाइकाले कसैसँग आवेशमा आएर बोलिरहेको देखिन्छ ।

भिडियोमा अमृता अरोरालाई पनि देख्न सकिन्छ ।

भिडियोका अनुसार अमृता र मलाइका एअरपोर्ट बाहिर बसेर ड्राइभर कुरिरहेका हुन्छन् ।

भिडियोमा मलाइकाले ड्राइभरलाई रिसाउँदै आफूहरु उता नजाने बरु ट्रली लिएर आफै आउन भनिरहेकी हुन्छिन् । यो मोमेन्टलाई पत्रकारले आफ्नो क्यामरामा कैद गरेका छन् ।

पछिल्लो मलाइका र अर्जुनले छिट्टै नै बिहे गर्ने सम्भावना भएको भन्दै समाचार बाहिर आउन थालेको छ । अर्जुन र मलाइकाले छिट्टै बिहे गर्ने गसिप चल्दै आएको छ । यी दुई धेरैजसो समय एकसाथ देखिने गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १ : ३४ बजे

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज

लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह

अछाम–१ मा कांग्रेसका स्वाँर विजयी, नेकपा रावल पराजित 

अछाम–  प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १

बालेन प्रधानमन्त्री हुने पक्का, रास्वपा नेताहरु भन्छन्– ‘सहमति तलमाथि हुँदैन’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह झापा ५