रिहाइको प्रक्रियाका लागि डिल्लीबजार कारागार पुर्‍याइए महरा « Khabarhub

रिहाइको प्रक्रियाका लागि डिल्लीबजार कारागार पुर्‍याइए महरा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरालाई रिहाइको प्रक्रियाका लागि डिल्लीबजार कारागार लगिएको छ ।

मुद्दाको फैसला सुन्न सोमबार जिल्ला अदालत काठमाडौं पुगेका महरालाई प्रहरीले डिल्लीबजार कारागारतर्फ लगेको हो ।

डिल्लीबजार कारागार कार्यालयका अनुसार अदालतको फैसलाको संक्षिप्त विवरणसहित पत्र प्राप्त भएमा प्रक्रिया पूरा गरी महरालाई थुनामुक्त गरिने छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले सोमबार महराविरुद्धको दावी नपुग्ने ठहर गर्दै सफाइको फैसला सुनाएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ३ : ११ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार