यस्तो छ ५ सय घण्टासम्म चार्ज टिक्ने इन्टेक्सको मोबाइल « Khabarhub

यस्तो छ ५ सय घण्टासम्म चार्ज टिक्ने इन्टेक्सको मोबाइल


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मोबाइलको चार्ज नटिक्ने समस्याले आजित हुने गरेका प्रयोगकर्तालाई लक्षित गरेर इन्टेक्सले ५ सय घण्टासम्म चार्ज टिक्ने मोबाइल सार्वजनिक गरेको छ ।

भारतीय स्मार्टफोन निर्माता इन्टेक्सले ४ हजार एमएएच क्षमताको ब्याट्री भएको इन्टेक्स अक्वा पावर स्मार्टफोन लन्च गरेको हो ।

कम्पनीका अनुसार यो स्मार्टफोनमा ४ हजार एमएएच क्षमताको ब्याट्री भएको हुँदा इन्टेक्स अक्वा पावर स्मार्टफोन ११ घण्टाको टकटाइम तथा ५ सय घण्टाको स्टान्डवाई समय दिनेछ ।

इन्टेक्समा १.४ गीगाहर्जको अक्टा कोर मिडिया टेक प्रोसेसरद्धारा संचालित छ । यसमा एन्ड्रोयड किटक्याट ४.२.२ भर्सनको अपरेटिङ सिष्टम राखिएको छ ।

यो स्मार्टफोनको बजार मूल्य भारतमा ८ हजार ४ सय ४४ रुपै‌याँ मात्र तोकिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : २८ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई