सेना दिवसको ‘रिहर्सल’का कारण हवाइ उडान प्रभावित « Khabarhub

सेना दिवसको ‘रिहर्सल’का कारण हवाइ उडान प्रभावित


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले शिवरात्रिका लागि गरेको ‘रिहर्सल’का कारण मंगलबार दिनभरिजसो आन्तरिक तथा बाह्य उडानहरु प्रभावित बनेका छन् ।

सैन्य अभ्यासका कारण मंगलबार तय भएका धेरै आन्तरिक उडानको तालिका प्रभावित बनेको त्रिभुवन विमानस्थलको उड्डयन कार्यालयले जानकारी दिएको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता चन्द्रलाल कर्णका अनुसार बिहीबारै महाशिवरात्रीको लागि सेनाले अभ्यास (रिहर्सल) गरेका कारण २ घण्टा प्रभावित बनेको थियो ।

सेनाले  हेलिकोप्टर उडाएपछि विमानस्थलले सूचना जारी गर्दै विमान अवतरण तथा उडानका लागि अनुमति दिएको थिएन

अवतरणका लागि आएका विमानले अवतरणको अनुमति नपाएपछि केहीबेर आकाशमै फन्को लगाएका थिए ।

दिउँसो पौने २ देखि पौने ४ सम्म नेपाली सेनाले सेना दिवसको रिहर्सल गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ५ : ३४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा