चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएन : स्वास्थ्य मन्त्रालय « Khabarhub

चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएन : स्वास्थ्य मन्त्रालय


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ ।

उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा उनीहरूमा कोरोना नेगेटिभ भएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्दै कोरोनाभाइरको परीक्षण गरिएका १ सय ७५ जनामा नै कोरोना नेगेटिभ भएको पाइएको जनाइएको हो ।

चीनबाट ल्याएकालाई आइबार बिहान भक्तपुरस्थित खरिपाटीमा राखिएको छ ।

उहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : ४० बजे

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : पासाङ दावा शेर्पा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)