‘सेन्टीभाइरस’ को लिरिकल गीत सार्वजनिक (भिडियो) « Khabarhub

‘सेन्टीभाइरस’ को लिरिकल गीत सार्वजनिक (भिडियो)


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘सेन्टीभाइरस’ मा समावेश ‘एनी लै’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक गरिएको छ ।

गीतमा हर्क साउदका शब्द छन् भने मा सुशान्त गौतमको स्वर र संगीत सुन्न सकिन्छ । गीतमा फिल्ममा अभिनय गरेका पात्रहरुको पीडा देखाइएको छ ।

फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । उनले यसअघि फिल्म ‘कबड्डी ३’ निर्देशन गरेका थिए । जुन फिल्मले चर्चा कमाएको थियो ।

राजनीति कथा उठाएर मनोरञ्जन दिने प्रयास गरिएको यो फिल्ममा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, सन्दीप क्षेत्री, राजाराम पौडेल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

फिल्मको कथा दीपक आचार्य र कुमार कट्टेलले लेखेका हुन् । रिलिजअघि फिल्मले राम्रो चर्चा कमाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ११ : ४९ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ