डा रौनियालाई उपकुलपति पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश « Khabarhub

डा रौनियालाई उपकुलपति पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियारलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

न्यायधिश प्रकाश राउतको एकल इजलासले डा रोनियारलाई पदबाट हटाउने निर्णय कार्यन्वय नगर्न आदेश जारी गरेको हो । सर्वोच्चले डा रौनियारलाई उपकुलपतिबाट हटाउनुको लिखित कारण पेस गर्न सरकारका नाममा आदेश समेत जारी गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानका उपकुलपति डा रौनियारलाई पदबाट हटाएका थिए । सरकारले पदबाट हटाएपछि डा रौनियारले सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका दिए ।

 

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : ०४ बजे

ममता शर्मा भन्छिन् : दागैदाग भएकाको बिगबिगी देखेपछि रास्वपा छाडेर कांग्रेसमा प्रवेश गरेँ

जनकपुरधाम‍‍- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता

प्रचण्डलाई व्यङ्ग्य गर्दै बालेनले भने, ‘स्वीजरल्याडको बाउ बडिमालिका यहीँ छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले

निर्वाचन विरोधी भन्दै धमाधम धरपकड : धर्मेन्द्रपछि ऋषि कट्टेल पनि समातिए

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन विरोधी गतिविधि गरेको

व्यापार घाटाले जापानको आर्थिक वृद्धिमा दबाब

एजेन्सी– जापानले यस वर्षको जनवरी महिनामा १.१५ खर्ब येन (करिब

यातायातको चाप घटेसँगै उपत्यकामा घट्यो वायु प्रदूषण 

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषण घटेको