कमिसन प्रकरणबारे विप्लवको विज्ञप्तिः ओलीका असली ‘चेला’को काण्डले देश लज्जित छ ! « Khabarhub

कमिसन प्रकरणबारे विप्लवको विज्ञप्तिः ओलीका असली ‘चेला’को काण्डले देश लज्जित छ !


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव समूहले गोकुलप्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका असली ‘चेला’ले देश लज्जित भएको टिप्पणी गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी विप्लव नेकपाले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न खोजेको आरोप लगाएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरंगित भएको छ, देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ।’

यस्तो छ विज्ञप्ति

 

 

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ८ : ४९ बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र