प्रधानमन्त्री ओलीको ‘भिजन टू एक्सन’पुस्तक सार्वजनिक « Khabarhub

प्रधानमन्त्री ओलीको ‘भिजन टू एक्सन’पुस्तक सार्वजनिक


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टू एक्सन’ सार्वजनिक भएको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच उनको पुस्तक ‘भिजन टू एक्सन’ सार्वजनिक भएको हो ।

शताब्दी पुरुषद्वय सत्यमोहन जोशी र माधव प्रसाद घिमिरेले प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टू एक्सन’ लोकार्पण गरे ।

पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाशहरु समेटिएको छ । २४० पृष्ठ रहेको पुस्तकमा प्रधानमन्त्री ओलीका सम्बोधनहरु पनि संग्रहित छन् ।

प्रधानमन्त्रीको जन्मदिनको अवसर पारेर पुस्तक लोकार्पण गर्न तयारी भएको भएपनि ओली जन्मदिन मनाउन जन्मघर तेह्रथुमको आठराईस्थित इवा तीनसल्ले जान लागेकापछि त्यसअघि नै पुस्तक लोकार्पण गरिएको हो ।

प्रधानमन्त्रीको जन्मदिन फागुन ११ गते हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ४ : ०७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने