परराष्ट्रमा दुई सचिवत र तीन विशेष सचिव राख्न चलखेल, राज्यकोषमा करोडौं व्ययभार « Khabarhub

परराष्ट्रमा दुई सचिवत र तीन विशेष सचिव राख्न चलखेल, राज्यकोषमा करोडौं व्ययभार


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘परराष्ट्रमा दुई सचिवत र तीन विशेष सचिव राख्न चलखेल’ शीर्षकमा आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ । राजनीतिक रप्रशासनिक नेतृत्वको रुचीका आधारमा परराष्ट्र मन्त्रालयले राज्यकोषमा करोडौं रुपैयाँ व्यभार पार्दै अनावश्यक रुपमा उच्च पद सिर्जनाको गृहकार्य थालेको छ ।

त्यस्तै राजधानीले लाइसेन्स आवेदनमै बिचौलयिाको दबदबा शीर्षकमा अर्को समाचार छापेको छ । यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन आवेदनमा समायावधिसहित कोटाको व्यवसथ गरेपछि सेवजाग्राहीले समस्या झल्नुपरेको हो ।

त्यस्तै राजधानीले भाषाका नामामा ठगी, विद्यार्थी लुटिन्छन् तर अनुगमन निष्प्रभावी शीर्षकमा अर्को समाचार छापेको छ । जापान, कोरिया लगायतका देशमा जान सहजकर्ताको लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीहरुले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांशा कन्सल्टेन्सीले ठगी धन्दा चलाउँद्यै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन ।

यस्तैगरी पत्रिकाले पाँचौ पृष्ठमा ‘गल्मीमा बलात्कारका घटना बढे, ६ वर्षदेखि ८८ सम्मका बलात्कृत’ शीर्षमा गुल्मीको समाचार छापेको छ ।

राजधानी छिर्ने प्रमुख सडककै दुरावस्तथा शीर्षकमा राजधानीले सम्पादकीय लेखेको छ । राजधानी भित्रिने प्रमुख नाकाका रुपमा रहेको कलंकी– नागढुंगा सडक निर्मा शुरु भएको चार वर्षभन्दा बढी भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । बाहिरबाट राजधानी आउने सर्वसाधारणमा यो बाटोको यात्रामा प्रवेश गनाृसथ काडमाडौं हेर्ने दृष्टिकोणमा नै परिवर्न हुने गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ६ : १५ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा