लतिपुरमा पाँच दिन विद्युत सेवा अवरुद्ध हुने  | Khabarhub Khabarhub

लतिपुरमा पाँच दिन विद्युत सेवा अवरुद्ध हुने 


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल विद्युत् प्राधिकरणले ललितपुरको पुल्चोक वितरण केन्द्रको पाटन–फर्पिङ फिडरबाट वितरित ११ केभी लाइन स्तरोन्नती (अपग्रेडिङ) गर्नेभएपछि ललितपुरका केही क्षेत्रमा पाँच दिनसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

ललितपुरको फर्सीडोल, डुकुछाप, दनुवारवस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत क्षेत्रमा ५ दिन विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जनाएको हो ।

प्राधिकणका अनुसासार १३ ,१५ ,१७, १९ र २० गते बिहान १० बजेबाट साँझ ६ बजेसम्म बिद्युत सेवा प्रभावित हुनेछ । उक्त फिडरबाट बिजुली लिएका ग्राहकलाई पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा याचना गरेको छ।

निर्धारित समय अगावै सम्पन्न भएमा उक्त समयभन्दा अगावै विद्युत सेवा सुचारू हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : २७ बजे

नारायणी रङ्गशाला जीर्ण भएकोमा प्रभु साहको चिन्ता

 वीरगन्ज- आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले

पोखरामा धरौटी बुझाएमा रविलाई पक्रेर काठमाडौं पठाइने

पोखरा– जिल्ला अदालत कास्कीको आदेशअनुसार ६५ लाख धरौटी बुझाएमा रवि

अदालतलाई १० लाख धरौटी बुझाएकी अञ्जलाले शुक्रबारदेखि विद्यार्थीलाई पढाउने

बिराटनगर– सहकारी ठगी प्रकरणमा मोरङ जिल्ला अदालतलाई १० लाख रुपैयाँ

वायुसेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौं– अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगमका

रविसहित हिरासतका सातैजना धरौटीमा छुट्ने, कोसँग कति लाख मागियो ?

पोखरा- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र