क्याटरीनाका कारण विक्कीसँग पनि सम्बन्ध बिग्रेको हो सलमान खानको ? « Khabarhub

क्याटरीनाका कारण विक्कीसँग पनि सम्बन्ध बिग्रेको हो सलमान खानको ?


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अभिनेत्री क्याटरीना कैफ र अभिनेता विक्की कौशल प्रेमसम्बन्धमा रहेको खबरले बलिउड गर्माएको छ । यी दुई केही इभेन्टमा एकसाथ पनि देखिएका छन् ।

बलिउडमा चर्चा चले पनि विक्की र क्याटरीना प्रेममा छन् कि छैनन् भन्नेमा दुवैले मुख खोलेका छैनन् ।

यतिबेला खबरमा अर्को खबर थपिएको छ, सलमान खान क्याटरीनाको प्रेमका कारण दिक्क छन् । त्यसो त सलमान खानलाई कोही मन परेन भने उनले फर्केर पनि हेर्दैनन् । जस्तो कि, सलमानको जोन अब्राहम, विवेक ओबराय, शाहिर कपूर, अर्जुन कपुर लगायत कैयन् सेलिब्रेटीसँग राम्रो सम्बन्ध छैन ।

अहिले गसिप बनेको छ, सलमान खान र विक्की कौशलको पनि राम्रो सम्बन्ध छैन ।

सलमान खान रणवीर कपूरसँग पनि क्याटरीनाकै कारण टाढिएका थिए । अब अहिले आएर क्याटरीनाको कारण सलमान र विक्कीको सम्बन्ध बिग्रिएको चर्चा छ ।

बलिउडमा गसिप चले पनि यसको वास्तविकताबारे कुनै सेलिब्रेटीले पनि बोलेका छैनन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ४ : १३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले