उपेन्द्रले निर्देशन गर्ने ‘जारी’ मा दयाहाङ र मिरुना « Khabarhub

उपेन्द्रले निर्देशन गर्ने ‘जारी’ मा दयाहाङ र मिरुना


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने गरी फिल्म ‘जारी’ निर्माण हुने भएको छ । योसँगै फिल्मको फस्ट लूक पनि सार्वजनिक गरिएको छ ।

आउँदो वर्षको जेठ २३ गते रिलिज हुने गरी फिल्म निर्माण हुन लागेको हो । निर्देशन रामबाबु गुरुङले यो फिल्ममा लगानी गर्नेछन् । गुरुङले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् ।

फिल्ममा दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका हुनेछ । साथै फिल्ममा प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रेखा लिम्बु, पुष्कर गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारको समेत अभिनय रहेछ ।

यस्तै फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन रहनेछ भने निमेष श्रेष्ठले सम्पादन गर्नेछन् ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : २३ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको