शिवलिंगको आकृतिबारेका रहस्यमय चर्चा « Khabarhub

शिवलिंगको आकृतिबारेका रहस्यमय चर्चा


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्मावलम्बी र धर्म गुरुपिच्छे शिवलिंग पूजिने विषयमा फरक/फरक मत पाइन्छ ।

धर्मग्रन्थले शिवलिंग पतन भएका ठाउँमा मन्दिर स्थापना गरी पूजा गरिने प्रचलन रहेको उल्लेख गरेका छन् ।

शिवलिंग पुरुष जैनेन्द्रिय आकारको हुन्छ । लिंग आकारलाई पूजा गर्नुको विशेष कारण पनि छ । यसमा कतिपय मिथक पनि छन् ।

जसमध्ये सतीदेवीले प्राण त्यागेपछि शिव नग्न रुपमा भौतारिएको विषय समेत छ । नग्न शिवलाई देखेर ऋषिपत्नीहरु आकर्षित भएर उनको पछि लागे । यो देखेर ऋषिहरुले लिंग पतन होओस् भनेर श्राप दिए ।

ऋषिमुनीको श्रापले शिवको लिंग पतन भयो । जहाँ/जहाँ पतन भयो त्यहाँ त्यहाँ शिवलिंग बन्यो । शिवको लिंग पतन भएको स्थानहरुलाई पवित्र मानेर पूजा गर्न थालियो ।

शिवलिंगलाई नै शिवको स्वरुप मानिन्छ । यसको विशेष महत्व छ । हिन्दु धर्ममा लिंगलाई पनि सकारात्मक रुपमा मानेर पूजा गर्ने प्रचलन छ । यो हिन्दु धर्मको सकारात्मक पक्ष हो जुन संसारको कमै र्धममा पाइन्छ ।

अर्कोतर्फ सम्भोगका लागि भौतारिएका शिवले समागम गर्न लाग्दा पृथ्वीमा अनर्थ हुन्छ भनेपछि देवी पार्वतीको गुप्ताङ्गमा नै थापिदा समेत शिवलिंगको आकृति त्यस्तो बनेको बताइन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ११ : २८ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका