म्यान्मारमा सुरक्षाकर्मी र विद्रोहीबीच भडप हुँदा ५ जना मारिए « Khabarhub

म्यान्मारमा सुरक्षाकर्मी र विद्रोहीबीच भडप हुँदा ५ जना मारिए


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यंगून– म्यान्मारको रखायन राज्यमा सुरक्षाकर्मी र अल्पसंख्यक मुसलमा रोहिंग्या जातीय समुदायका लडाकुबीच भएको झडपका क्रममा ५ जनाको ज्यान गएको छ ।

रखायन राज्यको म्राउक यू शहरमा त्यस क्षेत्रमा सक्रिय रोहिंग्या विद्रोही समूह अराकान आर्मीका केही लडाकुले सैनिक गाडीमा आक्रमण गरेपछि सुरक्षाकर्मी र विद्रोहीबीच भीडन्त भएको जनाइएको छ ।

भीडन्तका क्रममा ५ रोहिंग्याको ज्यान गएको र अरु धेरै घाइते भएको स्थानीय सांसदलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । मारिने सबै सर्वसाधारण छन् ।

निकै दुर्गम रहेको क्षेत्रमा पत्रकारलाई जान अनुमति नभएका कारण घटनाबारे विस्तृत विवरण आउन नसकेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : ०७ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा