कोरोनाकै कारण युभेनटस र एसी मिलानबीचको खेल स्थगित « Khabarhub

कोरोनाकै कारण युभेनटस र एसी मिलानबीचको खेल स्थगित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै युभेन्टस र एसी मिलानबीचको खेल स्थगित भएको छ।

युभेन्टस र एसी मिलानबीच बुधबार तुरिनमा हुने भनिएको इटालियन कपको सेमिफाइनल अन्तर्गतको दोश्रो लेगको खेल सम्भावित कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै स्थगित गरिएको हो।

युरोपमा कोरोनाभाइरसका कारण इटाली सबैभन्दा बढी प्रभावित बनेको छ। पछिल्लो तथ्यांक अनुसार बितेका २४ घण्टामा कोरोनाभाइरसको संक्रमणका कारण २७ जनाको ज्यान गएको छ।

योसँगै त्यहाँ संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या ७९ पुगेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : ११ बजे

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार