‘नीरफूल’ ट्रेलर सार्वजनिक, रिलिज चैतमा « Khabarhub

‘नीरफूल’ ट्रेलर सार्वजनिक, रिलिज चैतमा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘नीरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

फिल्मले भूकम्पका बेला विछोडिएको एक परिवारको कथा समेटेको छ ।

फूलमान बलले लेखन तथा निर्देशन गरेको यो फिल्ममा धादिङ जिल्लाको हिमाली भेगको एक परिवारको कथा देखाइएको छ ।

ट्रेलरमा दयाहाङ राई, शान्ति बाइवा र जिग्मे छ्योकी घिसिङ लगायतलाई देखाइएको छ ।

सचिन घिमिरे र फूलमान बलले स्क्रिप्ट तयार पारेको फिल्मलाई प्रमोद कार्कीले खिचेका हुन् । यस्तै फिल्ममा रेखा थापा, पुष्कर गुरुङ, बुद्धि तामाङ, सरोज अर्याल, सरिता गिरी, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्म चैत्र ७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै