कोरोनाका कारण नयाँ शैलीको अभिवादन खुट्टा जोडेर वुहानशेक (भिडियो) « Khabarhub

कोरोनाका कारण नयाँ शैलीको अभिवादन खुट्टा जोडेर वुहानशेक (भिडियो)


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरसको प्रकोपका कारण विश्वभर त्रास भइरहेका बेला वैज्ञानिकहरुले यसबाट जोगिनका लागि मासिनहरुलाई हात नमिलाउन, अंकमाल नगर्न आह्वान गर्दै आएका छन् । विश्वका अधिकांश हिस्सामा अभिवादनस्वरुप हात मिलाइन्छ ।

तर, कोरोनाको त्रासका कारण हात नै नमिलाउन आह्वान गरिएपछि यतिबेला नयाँ शैलीको अभिवादन शुरु भएको छ ।
वुहानशेक नाम दिइएको यस्तो किसिमको अभिवादन शैलीमा मानिसहरु खुट्टा जोड्ने गरेका छन् ।

कोरोनाको प्रकोप शुरु भएको चीनको वुहान शहरबाट शुरु भएका कारण यस्तो शैलीको अभिवादनलाई वुहानशेक नाम दिइएको हो ।

अहिले सामाजिक सञ्जालमा वुहानशेक भाइरल भइरहेको छ । जसमा मानिसहरु एकले अर्काको खुट्टासँग जोडेर अभिवादन साटासाट गर्ने गर्छन् ।

वुहानशेकको भिडियो हेरौं

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : ३६ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम