प्रधानमन्त्रीलाई केही बेरमा अप्रेसन थिएटरबाट आइसीयूमा ल्याइँदै « Khabarhub

प्रधानमन्त्रीलाई केही बेरमा अप्रेसन थिएटरबाट आइसीयूमा ल्याइँदै


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण सकिएको छ ।

बुधवार(आज) त्रिवि शिक्षण अस्पतालमा डा प्रेम राज ज्ञवालीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला सफल रुपमा प्रत्यारोपण गरेको अस्पतालको उच्च स्रोतले जानकारी दियो ।

आज विहान १० बजे प्रधानमन्त्री ओलीलाई प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएको थियो ।

‘प्रधानमन्त्रीज्यूमा मिर्गौैला प्रत्यारोपणको काम सफता पूर्वक सम्पन्न भएको छ’ अस्पताल स्रोतले भन्यो,‘ प्रत्यारोपण सकिएको १५ मिनेटपछि ५ सय एमएल पिसाव भएको छ ।’

प्रधानमन्त्रीलाई उनकी भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनको अवस्था पनि राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई केही बेरमा अप्रेसन थिएटरबाट आइसीयूमा सारिने डा अरुण सायमीले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ३ : २२ बजे

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध