म्यान्चेष्टर सिटी एफ ए कप फुटबलको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

म्यान्चेष्टर सिटी एफ ए कप फुटबलको क्वाटरफाइनलमा


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेल्फिड युनाइटेडलाई हराउँदै म्यान्चेष्टर सिटी एफ ए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १ -० गोल अन्तरले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

सिटीको जितमा सर्जियो अग्युरोले खेलको ५३ औं मिनेटमा विजयी गोल गरे ।

साविक विजेताले पहिलो हाफमा खासै राम्रो आक्रमण बुन्न सकेन । चालू सिजन अग्युरोको २३ औं गोल पुरा गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ७ : २९ बजे

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

काठमाडौं– मिथिलाञ्चललगायत देशका विभिन्न भागमा मनाइने छठ पर्वको दोस्रो दिन

विश्वकप लिग-२ : आज अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

यी प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक