बलात्कारको कसूरमा सात वर्ष कैद « Khabarhub

बलात्कारको कसूरमा सात वर्ष कैद


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – तीस वर्षीया एक महिलालाई बलात्कार गरेको कसूरमा सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई सात वर्ष कैद सजायको फैसला भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले बिहिबार यादवलाई सात वर्ष कैद सजायको फैसला गरेको हो ।

यादव चैत ५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । बलात्कार गरी भाग्न खोज्दा पीडितले ढोका लगाई होहल्ला गरेपछि जम्मा भएका गाउँलेले अघिल्लो बर्षको फागुन ११ गते यादवलाई प्रहरीमा बुझाएको थिए ।

पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७५ फागुन १२ गते उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ९ : ४६ बजे

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको